बाँकेमा १० जनामा कोरोना संक्रमण पुष्टि

शाख न्यूज    प्रकाशित: २०७७-५-१४ गते   २४२ पटक हेरिएको

बाँके १४ भाद्र – नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट आज आईतबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको    छ । जिल्लामा गरिएको परिक्षणबाट १० जना कोरोना संक्रमण पुष्टि भएको  जन स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठलेबताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै १ हजार जना संक्रमितहरु पुगेका छन् भने २ सय ६७ जना उपचाररत रहेका छन् । जस मध्ये ७ सय २७ जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech