थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

शाख न्यूज    प्रकाशित: २०७७-४-१० गते   २५२ पटक हेरिएको

काठमाडौं, १० साउन । नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । २४ घण्टामा थप १०९ जना कोरोना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ४ हजार ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech