नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण

शाख न्यूज    प्रकाशित: २०७७-४-९ गते   ५७३ पटक हेरिएको

काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech