भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल घुससहित अख्तियारको फन्दामा

शाख न्यूज    प्रकाशित: २०७७-४-८ गते   ३५२ पटक हेरिएको

नेपालगन्ज ०८ साउन - भेरी अस्पताल नेपालगन्जका एक जना कर्मचारी रगेहात घुस लिंदा लिंदै पक्राउ परेका छन् । भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुण कुमार खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैया नगद सहित पक्राउ परेका हुन् । सामान किनेको कमिसन खाने क्रममा खनाललाई अख्तियार अनुसन्धान आयोग नेपालगन्जले पक्राउ गरेको अन्तियार अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी गराउनुभयो ।  
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech