थप १ सय ४७ जनामा कोरोना संक्रमित 

शाख न्यूज    प्रकाशित: २०७७-४-८ गते   २३९ पटक हेरिएको

काठमाडौं, ८ साउन । नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । विहीवार २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ४७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या २ हजार ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech