सशस्त्र प्रहरी बलका ४० जना एसपीलाई गणको कमाण्ड, बाँकेमा डाँगी र बर्दियामा दाहाल

शाख न्यूज    प्रकाशित: २०८०-१०-२६ गते   १०७ पटक हेरिएको

बाँके - सशस्त्र प्रहरी बलका १ सय जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सय जना एसपीहरुको सरुवा गर्दै ४० जना एसपीलाई गणको कमाण्ड दिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेमा एसपी बिमल डाँगी र नम्बर ३१ गण बर्दियामा चित्राङ्गत दाहालको सरुवा गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech