नेपाल टेलीभिजन कोहलपुरद्वारा नरैनापुर गाउँपालिकालाई सम्मान

शाख न्यूज    प्रकाशित: २०८०-१०-१७ गते   १४५ पटक हेरिएको

नेपालगन्ज - नेपाल टेलीभिजन (एनटिभी) कोहलपुरले बाँकेको नरैनापुर गाउँपालिकालाई कदर पत्रसहित सम्मान गरेको छ।

विकासका लागि स्थानीय सरकारका तर्फबाट विगत ४ बर्ष देखि निरन्तर रुपमा समन्वय र सहकार्य 'हाम्रो नरैनापुर' कार्यक्रम निर्माण कार्यमा सहगोगी भूमिका खेलेको भन्दै नरैनापुरलाई एनटिभीले सम्मान गरेको हो।

एनटिभीको ३९ औं बार्षिकोत्सवको अवसरमा कोहलपुरमा आज आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले  नरैनापुर गाउँपालिका तर्फबाट सहभागी लेखा अधिकृत भरत बस्नेतलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech