गायक शशि गुरुङको 'तिमीले हेर्न चाहे' गितको भिडियो सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०८०-९-२० गते   १३० पटक हेरिएको

काठमाडाैं - गायक शशि गुरुङको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे' सार्वजनिक भएको छ। प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ।

प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ। युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ।

‘तिमीले हेर्न चाहे' गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ।

 

https://www.youtube.com/embed/P7iCGB3GxaE?si=cKwETcUPM6vEp9d6

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech