नेपालगन्ज - बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार राति ११ः४८ बजेतिर बाँके लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो।
थप जानकारी आउन बाँकी छ।