जनस्वास्थ्यकर्मिहरुको समस्या समाधानका लागि वुटवलमा छलफल

शाख न्यूज    प्रकाशित: २०८०-५-३ गते   ३७१ पटक हेरिएको

बुटवल ०३ भदौ - प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश कार्यसमिति बैठक तदर्थ कमिटीका अध्यक्ष निरन्जन पोख्रेल को अध्यक्षतामा छलफल गरिएको छ । 

Open photoआइतबार गरिएको उक्त छलफलमा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ज्युका स्वास्थ्य सल्लाहकार हरि बहादुर पुनको प्रमुख आतिथी र स्वास्थ्य कार्यालय रुपन्देही का प्रमुख गौरब ढकालको बिशिष्ट आतिथ्यमा बुटवलमा सम्पन्न भएको हो ।

सो बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु , स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हरुको लोकसेवा द्वारा बिज्ञापन, गैरसरकारी सरकारी सस्थाहरुमा जनस्वास्थ्य कर्मिहरुको अत्यधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको संघका सचिब नरेश श्रेष्ठ ले बताएका छन् । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech