एक जना पुरुष मृत अवस्थामा फेला

शाख न्यूज    प्रकाशित: २०८०-४-६ गते   २६७ पटक हेरिएको

कञ्चनपुर ०६ साउन - कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर १० शान्ति सामुदायिक बन नजिक सोही ठाउँ बस्ने ४५ वर्षीय नरेन्द्र बहादुर बम शनिबार साँझतिर मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech