करेन्ट लागेर बाजुरामा एककाे मृत्यु

शाख न्यूज    प्रकाशित: २०७७-५-११ गते   ६४४ पटक हेरिएको

बाजुरा ११ भदाै - बाजुराकाे बुढीनन्दा नगरपालिका वडा न. ५ बिरसैनका ६५ बर्षिया कर्णचन्द्र उपाध्यायको करेन्ट लागेर  मृत्यु भएकाे छ । बिहीबार बिहान उनकाे घरनजिकै रहेकाे विजुलीकाे पोलको विद्युतीय तारबाट करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताउनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech