जमुनाहमा थप ४ जना कोरोना संक्रमित भेटिए

शाख न्यूज    प्रकाशित: २०८०-१-२ गते   २१७ पटक हेरिएको

नेपालगन्ज - नेपालगन्जको  जमुनाहा नाका हुँदै भारतबाट नेपाल भित्रीएका थप  ४ जनालाई कोरोना संक्रमण देखिएको छ।

भारतबाट रोजगारी गरेर नेपाल  फर्किएका शंकास्पद १ सय १८ जनामा  एन्टिजेन परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

आज कोरोना संक्रमित मध्ये  ३ जना पुरुष र १ महिला रहेको वलीले जानकारी दिएका छन् 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech