नेपालगन्ज - गृह मन्त्रालयले नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको आज बसेको बैठकले रिक्त रहेको १३ डीआईजीका लागी एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरालाई सिफारिस गरेको छ ।
त्यस्तै एसएसपी रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
यस्तो छ बढुवा सिफारिस सूची-
