नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ द्धारा ज्येष्ठ नागरिकहरुलाइ कम्बल बितरण ( फोटो फिचर )

शाख न्यूज    प्रकाशित: २०७९-१०-१६ गते   ३२८ पटक हेरिएको

मेराज सल्मानी

नेपालगन्ज १६ माघ - बाँकेको  नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ मा ज्येष्ठ नागरिकहरुलाइ कम्बल बितरण गरिएको छ । सोमबार  वडा अध्यक्ष मजहर अलि साईको अध्यक्षतामा ज्येष्ठ नागरिकलाई कम्बल गरिएको छ । उक्त कार्यक्रममा वडाका ६१ जना ज्येष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको हो ।

सोमबार आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको सेवा गर्ने हामी सवैको दायित्व रहेको हुँदा उनिहरुको सम्मान र सेवा गर्नु पर्छ भावनाले कम्बल बितरण गरिएको अध्यक्ष साईले बताएका हुन । यसरी ज्येष्ठ नागरिकहरु  सीप, क्षमता र अनुभवका धनी हुने  भएकाले उनीहरुको आत्मबल तथा उनीहरुमा हौसला प्रदान गर्नुका साथै  चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थाले पछि  चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिकहरु लाई कम्बल  वितरण गरिएको वडा अध्यक्ष साईले बताएका छन । उक्त कार्यक्रममा वडाको बजेटबाट ज्येष्ठ नागरिकहरुको सम्मान तथा उनीहरुको आत्मबल बढाउन र चिसो बाट बच्नका लागि बितरण गरिएको थियो । 

May be an image of 3 people, people standing and outdoors

उक्त कार्यक्रममा   जनप्रतिनिधि , कर्मचारी , समाजसेवी , बुद्धिजीवी , स्थानीयवासिहरु लगायत ज्येष्ठ नागरिकहरुको समेत बाक्लो  उपस्थिति रहेको थियो । 

May be an image of 3 people, people standing and outdoorsMay be an image of 4 people, people standing, outdoors and text that says 'ज्येष्ठ नागरिकहरुको लागि कम्बल वितरण कार्यक्रम मिति 2063 |90176 स्थान मामलय समय :92: 10 वडानं,१ आयोजक १४ को कार्यालय नेपालगंज, बाँके'May be an image of 5 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoorsMay be an image of 4 people, people standing, tree and outdoorsMay be an image of 5 people, people standing, outdoors and treeMay be an image of 6 people, people standing and outdoorsMay be an image of 7 people, people standing, outdoors and treeMay be an image of 6 people, people standing, people sitting, tree and outdoorsMay be an image of 4 people, people standing, outdoors and treeMay be an image of 8 people, people standing, people sitting, outdoors and treeMay be an image of 6 people, people standing and outdoorsMay be an image of 5 people, people standing, people sitting and outdoorsMay be an image of 5 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoorsMay be an image of 8 people, people standing, road and treeMay be an image of 2 people, people standing, road and treeMay be an image of 5 people, people standing, people sitting, outdoors and treeNo photo description available.

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech