कंचनपुर - २ मा नेपाली काँग्रेसका नेता एनपी साउद निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-८-८ गते   ४१८ पटक हेरिएको

कंचनपुर ८ मंसिर - निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका साउदले एमालेका उम्मेदवार नर बहादुर धामीलाई छ हजार चार सय ५५ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन । गठबन्धनका तर्फबाट पुर्वमन्त्री एव केन्द्रीय सदस्य साउदले २८ हजार, १ सय, धामीले २१ हजार छ सय ४५ मत ल्याएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech