कोहलपुरका समाजसेवी यादब सुवेदीले गरे घरभाडा छुट

शाख न्यूज    प्रकाशित: २०७७-४-१ गते   ७१७ पटक हेरिएको

कोहलपुर सम्बादाता १ साउन बाँके को कोहलपुर नगरपालिका ११ कृषि चोक अगाडि रहेको आफ्नो घरमा बहालमा बस्ने ब्यवसायी तथा ब्यापारीक एभरेष्ट टेक्निकल कलेज भयको घर अन्य टाउन पलानिङ मा रहेका २ वटा घर को १ महिना बराबर झन्डै २ लाख बराबर को घरभाडा छुट गरेको समाजसेवी सुवेदीले जानकारी दिए। कोरोना भाइरस कोभिड १९ ले चैत ११ गते देखि भयको लकडाउन ले ब्यपार ब्यबसायमा कोरोना का कारण ब्यापार बन्द भएपछि गत चैत देखी जेठ सम्म पुर्णरूपमा बन्दपरेका व्यापारीलाई एक महिनाको घर भाडा मिनाह गरेको बिरेन्द्र सुबेदिले जानकारी दिएका छन् ।

 

 

 
 
 
 
 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech