बैजनाथ गाउँपालिकामा नेपाली काँग्रेस बिजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-६ गते   ४०९ पटक हेरिएको

बाँके ०६ जेठ - बाँकेको बैजनाथ गाउपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन । काँग्रेस उम्मेदवार प्रकाश शाहले १२ हजार १ सय ८० मत प्राप्त गरेर विजयी भएका हुन ।

उनका उनका निकटतम प्रातिद्वन्द्वी एमालेका घननाथ खनालले १० हजार ३ सय ८२ मत प्राप्त गरे भने माओवादी केन्द्रका दिपेन्द्र शाह युगान्तले ५ हजार २ सय १४ मत प्राप्त गरी तेस्रो भए ।

बैजनाथ गाउपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका निर्मला रोकायले १२ हजार १ सय ५२ मत प्राप्त गरी बिजयी भईन । उनका निकटतम प्रातिद्वन्द्वी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७ सय ३३ मत प्राप्त गरेकी थिईन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech