नेपालगन्ज ११ मा माओवादी केन्द्रका कश्यप अध्यक्षमा विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-५ गते   ३५६ पटक हेरिएको

नेपालगञ्ज ०५ जेठ - नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दकिशोर कश्यप निर्वाचित भएका छन् । यसअघिका वडा अध्यक्ष नेपाली कांग्रेसका उज्ज्वलसिंह राठौरलाई पराजित गर्दै कश्यप वडा अध्यक्षमा निर्वाचित भएका हुन् । अघिल्लो चुनावमा उनी राठौरसंग पराजित भएका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech