नेपालगन्ज ०५ जेठ -नेपालगन्ज उपमहानगरपालिका वडा न ११ मा माओवादीले ४० मत अगाडी रहेको छ । माओवादीका उम्मेदवार नन्दकिशोर कश्यपले ५५० अनि नेपाली काङ्ग्रेसका उम्मेदवार उज्ज्वल सिंह राठौरले ५१० मत प्राप्त गरेका छन । हाल सम्म २ हजार २ सय मत गणना हुँदा कश्यपले अग्रता पाएका छन । अझै मत गणना जारी छ ।