नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा ८०० मतगणना हुँदा सम्म कांग्रेसका तरुण बज्राचार्यले अग्रता कायमै गरेका छन् ।
वडा अध्यक्षमा बज्राचार्यले २६७ मत ल्याउदै अग्रता कायमै गरेका छन् । त्यस्तै राप्रपाका ध्रुव बर्मा १२५ मत ल्याउदै दोस्रो स्थानमा छन् । मत गणना अझै जारी रहेको छ ।