बैजनाथ ०८ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी

वडा अध्यक्ष भग्गन थारु निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-२-४ गते   ५२३ पटक हेरिएको

नेपालगञ्ज ०४ जेठ - बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसले जितेको छ ।

वडा अध्यक्षमा भग्गन थारुसहित पूरै प्यानल कांग्रेसले जितेको हो । भग्गनले एमालेका उम्मेदवार प्रेम बहादुर खत्रीलाई पराजित गरेका हुन् । थारुले १९१२ मत पाएका छन् भने एमालेका खत्रीले १८४० मत पाएका थिए । उनी पहिलो पटक २०७४ सालको चुनावमा निर्वाचित भएका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech