बाँकेका ८१ मध्ये ४२ वडाको फाइलन (हेर्नुस् कसले कहाँ जिते)

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   २१३ पटक हेरिएको

नेपालगन्ज । बाँकेका ८१ वटा वडा मध्ये ४२ वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जसमा एमालेले १३, नेकपा माओवादी केन्द्रले ११, काँग्रेसले ९, जसपाले ६ र राप्रपाले ३ वटा वडा जितेका छन् । 

हेर्नुस् कसले कहाँ जिते
१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी 

२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी 

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई बिजयी 

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी 

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी 

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी 

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी 

८. डुडुवा गाउँपालिका १ मा  कांग्रेसका पटेश्वरी कुर्मीको प्यानल नै विजयी 

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी 

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी 

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी 

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ  बिजयी 

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी

२१. नेपालगञ्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित

२२. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित

२३. कोहलपुर २ मा कांग्रेसका हरिसिंह कठायत निर्वाचित

२४. खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित

२५. डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित

२६. खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित

२७. नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी

२८. राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित

२९. कोहलपुर १४ मा कांग्रेसका नम बहादुर आले निर्वाचित

३०. नेपालगञ्ज ५ मा जसपाका सराफत खान निर्वाचित

३१. नेपालगञ्ज १९ मा कांग्रेसका प्रशुराम कुर्मी विजयी

३२. राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित

३३. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित

३४. डुडवा ५ मा एमालेका झंक बहादुर थापा मगर निर्वाचित

३५. खजुरा ५ मा माओवादीका गरिबे शेष निर्वाचित

३६. नरैनापुर ६ मा कांग्रेसका प्रेमचन्द्र मौर्य विजयी

३७. नेपालगञ्ज ७ मा एमालेका प्रशान्त विष्ट निर्वाचित

३८. नेपालगञ्ज ८ मा राप्रपाका विवेक बाजपेयी विजयी

३९. नेपालगञ्ज ६ मा एमालेका समिरप्रताप सिंह निर्वाचित

४०. कोहलपुर ३ मा एमालेका माधव रिजाल विजयी

४१. डुडुवा ३ मा जसपाका आमोद तिवारी विजयी

४२. खजुरा ६ मा माओवादीका फारुक शेष निर्वाचित

 

 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech