बाँके ०३ जेठ - कोहलपुर नगरपालिका वडा वडा नं. ३ को वडा अध्यक्ष मा एमाले उम्मेदवार माधब रिजाल विजयी भएका छन। रिजालले नेकपा माओवादीका उम्मेदवार ताराकेशर रिजाल लाई ३ सय मतको अन्तरले पराजित गरेका हुन । रिजालले कुल १ हजार ३ सय ७ मत प्राप्त गरेका थिए । उनि दोस्रोपटक निवार्चित जनप्रतिनिधि हुन् ।