खजुरा ५ मा माओवादीको प्यानल विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-३ गते   ३८० पटक हेरिएको

नेपालगन्ज ०३ जेठ - बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका गरिबे शेष निर्वाचित भएका छन् ।

वडा नं. ५ मा माओवादीको प्यानल नै विजयी भएको छ । शेषले ९६७ मत ल्याउँदा नेपाली कांग्रेसका विष्णु बर्माले ८६९ मत पाए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech