नेपालगन्ज -२० मा जसपाको प्यानल बिजयी

अध्यक्षमा कौशल कुमार धोबी निर्वाचित

शाख न्यूज    प्रकाशित: २०७९-२-२ गते   ४४० पटक हेरिएको

नेपालगन्ज ०२ जेठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को वडा अध्यक्षमा जसपाका कौशल कुमार धोबी निर्वाचित भएका छन् । उनले १५३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ ।

यो वडामा यसअघि नेकपा एमाले निर्वाचित भएको थियो । एमालेका कृष्ण कार्की पराजित भएका छन् । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech