बाँके ०१ जेठ - जानकी गाउँपालिका वडा न २ मा नेकपा माओवादी केन्द्रका चन्द्रिका प्रशाद गुप्ता निर्वाचित भएका छन । उनले ८ सय ७५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवारले ७ सय ८४ मत ल्याएका थिए । उनी दोस्रोपटक वडा अध्यक्षमा निर्वाचित भएका हुन ।