बांसगढी नगरपालिका वडा न. २ मा वडाध्यक्षका उम्मेदवार खडकासहित प्यानल विजयी

शाख न्यूज    प्रकाशित: २०७९-२-१ गते   ३२७ पटक हेरिएको

नेपालगन्ज ०१ जेठ -  बर्दियाको बांसगढी नगरपालिका वडा न. २ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार अर्जुन खडकासहित प्यानल विजयी भएका छन् । वडाध्यक्षले १३४४ मत ल्याएर विजयी भएका हुन । प्रतिस्पर्धी माओबादीका वडाध्यक्ष उम्मेदवारले ११५३ र कांगे्रसका प्रत्यासीले ८०३ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । शनिबार भएको वडा न. १ को मतगणनामा माओेबादीका तर्फका वडाध्यक्ष उम्मेदवारले एमालेका प्रत्यासीलाई ३ मतले पराजित गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech