नेपालगञ्ज ३१ बैशाख- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् ।
उनले जसपाका मो.हुसेन शेषलाई पराजित गरेका हुन् । शेष यस अघिका वडा अध्यक्ष हुन् । बेहनाले २३६ र शेषले १९१ मत पाएका छन् ।