जनता मा.वि मतदान केन्द्रबाट सांसद नमुनाले गरिन् पहिलो मतदान

शाख न्यूज    प्रकाशित: २०७९-१-३० गते   २५७ पटक हेरिएको

 बाँके ३० बैशाख - लुम्बिनी प्रदेश स्रांसद कृष्णा केसी (नमूना)ले राप्ती सोनारी गाउँपालिका– ९ मा रहेको जनता मावि मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

शुक्रबार बिहान सांसद नमुनाले उक्त मतदान केन्द्रमा पहिलो मतदान गरेकी हुन् ।

जनता मावि मतदान केन्द्रमा चारवटा मतदान बुथ केन्द्र रहेका छन् । मतदाता संख्या कुल ४ हजार एक सय ७ जना रहेको बताइएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech