१४ बर्षिय बालक बुधबार देखि सम्पर्क बिहिन

शाख न्यूज    प्रकाशित: २०७७-६-२२ गते   १२८३ पटक हेरिएको

कंचनपुर २२ असोज - कंचनपुर बेदकोट नगरपालिका ६ मुसेपानी बस्ने बर्ष १४का नवीन बडु घरमा जानकारी नगराई हराउनु भएको छ । गहुँ गोरो, ४ फिट ५ इन्च उचाई , पातलो शरीर भएको तथा रातो टिसर्ट कालो पाइन्ट लगाएको पारिवारिक श्रोतले बिहिवार शाख न्युज  डटकम लाई जानकारी दिनुभएको हो । बडु २०७७ साल असोज २१ गते  बुधबार देखि हराइरहेको हुँदा फेला पार्नु हुने ब्यक्तिले नजिकैको प्रहरी कार्यालय वा ९८४८७४४४६४/९८६८८५९५५२/९८१२७०९१०८ मा सम्पर्क गरि सहयोग गरिदिनका लागि अपिल गर्नु भएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech