रेग्मी ट्रेडर्स द्वारा उपभोक्तालाई छुट सहित ५ हजार ५ सय ५५ मा ग्यासको सेट

शाख न्यूज    प्रकाशित: २०७७-६-१० गते   ८०३ पटक हेरिएको

नेपालगन्ज १० असोज - बाँकेको नेपालगन्ज उपमहानगरपालिका १२ स्थित कोरियनपुरमा बिगत लामो समय देखि निरन्तर सेवा दिदै आइरहेको रेग्मी ट्रेडर्स एण्ड अर्डर सप्लायर्सले भारी छुट्को घोषणा गरेको  छ ।

बिश्वव्यापी रूपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै सिमित अवधिका लागी विशेष छुट अफर उपलब्ध गरिएको हो । । पसलका म्यानेजर प्रदिप कोरिका अनुसार ग्यास सेटको मात्र ५ हजार ५ सय ५५ मा बिक्री भइरहेको छ । जसमा भरीएको सिलिन्डर ग्यास, चुल्यो, रेगुलेटर, पाइप , लाइटर समेत  पाइनेछ भने जस्को १ बर्षको ग्यारेन्टी हुनेछ ।  पसलका अनुसार सो सामग्री नेपालगन्ज क्षेत्र अन्तर्गत निशुल्क होम डेलिभरी पनि भइरहेको छ । कोरिका अनुसार दैनिक उपभोगका बस्तु लगायतका सामग्रीहरु घरमा पुर्याउदै आएका छौ । जस्ले गर्दा उपभोक्ताहरुलाई सहज र सजिलो भएको छ । अर्डरका लागि ९८६८२११४८७ रहेको छ । भरीएको सिलिन्डर लाई मात्र ३५०० बिक्रि भइरहेको समेत बताएका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech